Main

कालीगण्डकी खोँचमाथि स्काई क्याफेमा पर्यटनमन्त्री पाण्डे

२१ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले द क्लिफमा सञ्चालनमा रहेको स्काई क्याफेको मजा लिएका छन् । नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काई क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button