Main
कालीमाटीमा सुन्तला आयात घट्यो, माग बढ्यो (तस्वीरहरू)
१४ माघ, काठमाडौं । कालीमाटी तरकारी बजारमा सुन्तलाको दैनिक आयात घटेको छ, तर बिक्री भने बढ्दै गएको छ । सुन्तलाको सिजन सकिन लागे सँगै आयात घटे पनि सुन्तलाको बिक्रीमा भन कमी नआएको व्यवसायीहरू बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले नेपाली सुन्तलाको सिजन अब विस्तारै सकिनै लाग्दा आयात घटे पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।