Main
कालोबजारी ऐन लगायत संशोधन स्वागतयोग्य
३ माघ, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले लामो समयदेखि माग गर्दै आएको कालोबजारी ऐन लगायत अन्य ऐनमा सरकारले अध्यादेशहरू मार्फत गरेको संशोधनलाई सकारात्मक लिँदै स्वागत गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । ‘समय…
– यस समाचारको श्रोत : Online Khabar हो ।