Main
कालोसूचीमा राखेको भोलिपल्टै विमानस्थल अध्यागमनबाट उम्किए सुन तस्कर
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा मुछिएका आरोपी कालोसूचीमा राखेको भोलिपल्टै काठमाडौंबाट दुबई उडेको भेटिएको छ । तीन महिना अघिको दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएर यो घटनालाई गोप्य राखिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।