Main
कास्कीमा अर्को भूकम्पको धक्का
१४ जेठ, काठमाडौं । कास्कीलाई केन्द्र बिन्दु बनाएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्र बनाएर बुधबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास केन्द्र बनाएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।