Main

सत्यमोहन जोशीसँगको चार वर्षे सत्संग

पहिलो भेटको उत्साह (२०७५ पुस १०, मङ्गलबार) ‘कथामा होइन, प्रमाणित कुरालाई आधार मान्नुहोस्,’  सत्यमोहन जोशीका यी ऊर्जाशील वाक्यले मलाई उत्साहित बनायो। उनले थप्नुभयो, ‘तपाईंहरूको निधि यही हो। यसैलाई आधार मानेर दोलखाको अतीत र वर्तमानको इतिहास खोज्नुहोस् । दोलखाको इतिहास गर्विलो बन्यो भने नेपालको इतिहास बलियो हुन्छ ।’ यो पहिलो भेटको पहिलो कोसेली थियो। त्यो बिहानको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button