Main
किन बच्चाहरूले खेलौना मन पराउँछन ?
बच्चाहरूले खेलको माध्यमबाट संसार बुझ्छन् । स्विस मनोवैज्ञानिक जीन पियाजे यसै भन्छन् । किनकी, जब बच्चाले खेलौनासँग खेल्छ, उसले आफ्नो संवेदनशीलता र तर्क गर्ने क्षमता विकास गर्छ । त्यसकारण खेल खेल्ने प्रक्रियालाई ‘कग्नेटिभ डेप्लपमेन्ट’ भनिन्छ । ‘कग्नेटिभ डेभलपमेन्ट’ भनेको सोच्ने, सिक्ने, सम्झने र समस्या समाधान गर्ने क्षमताको विकास हो । उदाहरणका लागि, एउटा बच्चाले ब्लक…
– यस समाचारको श्रोत : Online Khabar हो ।