Main
किन महिलामा यौनइच्छा कम हुन्छ ? यसो भन्छन् विशेषज्ञ
महिलाहरू शारीरिक सामिप्यतालाई लिएर पुरुषको जस्तो खुलेर कुरा गर्दैनन् । उनीहरू पुरुषको जति यौन चाहना भए पनि पार्टनरसमक्ष राख्दैनन् । किनकी महिला लजालु स्वभावका हुन्छन् । जुन स्वभाविक हो । तर, यौन चाहना नै नदेखाउने, यसको कुरा गर्दा तर्किने, पार्टनरले सम्पर्क राख्न खोज्दा नमान्ने वा यौनक्रियाको क्रममै उठेर हिँड्ने गरेमा र हरेक पटकको प्रयासमा यस्तै…
– यस समाचारको श्रोत : Online Khabar हो ।