Main
किन मारियो मकुना ?
मकुना नामको एउटा वन हात्तीलाई गोली हानेर मारियो । समाचारमा जनाइए अनुसार उनीमाथि ६ राउन्ड गोली हानिएको थियो । किन एउटा हात्तीको यति क्रुरतापूर्वक ज्यान लिइयो ? सरोकारवाला निकायको तयारी जवाफ छ, ‘आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आयो । उक्त गोली लागेर मकुनाको मृत्यु भयो ।’ तर, पशु अधिकारका क्षेत्रमा आवाज उठाइरहेकाहरुले यसमा चित्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।