Main
किन रोकियो कोरियाको एनओसी ?
२८ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मको लागि कोरियाको एनओसी रोकिएको जनाएको छ । ‘कोरियामा विद्यार्थीले दुःख पाएको भनेर दूतावासबाट परराष्ट्रमा कुरा आएको रहेछ । के भएको हो भनेर बुझ्नका लागि एनओसी रोकिएको हो,’ मन्त्रालयका सूचना अधिकारी निलकण्ठ…
– यस समाचारको श्रोत : Online Khabar हो ।