Main

किन सर्पलाई चिकित्सा विज्ञानको प्रतीक बनाइयो ?

सर्पलाई आम जनमानसले मृत्युको प्रतीक मानिरहेका हुन्छन् । यसैले होला सर्प देख्नेबित्तिकै मान्छे असाध्यै आत्तिन्छ र त्यसलाई मार्न खोजिहाल्छ । कि, आफ्नो क्षेत्रबाट टाढा लखेट्न खोज्छ । लखेट्ने स्थिति नरहेको खण्डमा ऊ आफैँ उत्त स्थान छाडेर भाग्छ। अथवा चिकित्सकीय भाषामा भन्नु पर्दा सर्प देखेपछि मान्छे तनावमा पर्दछ । यसो हुनुको कारण सर्पको डसाइ र त्यससँग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button