Main

किम्फ आजदेखि, ३० देशका ६५ फिल्म देखाइने

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु हुँदैछ । १८ जेठसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा महोत्सव हुनेछ । ‘फ्राक्चड भोइसेज, रिक्लेम न्यारेटिभ्स’ नारासहित ३० देशका ६५ भन्दा धेरै फिल्म प्रदर्शन हुनेछन् । तालिका हेर्न लिंक क्लिक गर्नुस । अन्तर्राष्ट्रियरुपमा प्रशंसा बटुलेका सफल फिल्मलाई यसपटकको संस्करणमा देखाइने जनाइएको छ । नेपाली फिल्ममेकरले बनाएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button