Main
किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट
नेपालका कम्युनिस्ट घटकका नेताहरूमा पदलोलुप प्रवृत्ति झांगिइरहेको छ । मोहन वैद्य किरणले नेतृत्व छोडेर सानो शक्ति र स्वरले ठूलो सन्देश प्रवाह गरिरहेका छन्- राजनीति पद होइन, मूल्य हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।