Main

किलोमा ५१ रुपैयाँ बढ्यो अकबरे खुर्सानीको मूल्य

१२ असार,  काठमाडौं ।  बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो । आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५१ रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत २ सय ७५ रुपैयाँमा कारोबार भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button