Main
‘किशोरीहरूले महिनावारी कपभन्दा प्याड सहज मान्छन्’
खासगरी किशोरीहरू खुलेर कुरा गर्दैनन्, यौन स्वास्थ्यका विषयमा । त्यसैले उनीहरू आफ्नो समस्या आफैँभित्र लुकाएर बसिरहेका हुन्छन् । जब कि उनीहरूमा यस्ता अनेकन समस्या हुन्छन् । जस्तो-: महिनावरीको बेला अत्यन्तै पीडा हुने, धेरै रगत बग्ने, दुर्गन्धित योनीश्राव हुने । यावत् समस्याबारे हामीले डा. बालकृष्ण साहसँग कुराकानी गरेका छौँ । उनी बिगत एक दशकदेखि प्रसूति तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।