Main

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते

४ पुस, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो । पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button