Main
कीर्तिपुरको मतगणना सुरु
१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ । १० बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार कीर्तिपुर–१ बाट मेयर पदको मतगणना सुरु भएको हो । ‘हामीले १० बजेबाट मतगणना सुरु गरेका छौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘वडा नम्बर १ बाट मत गन्न थालिएको छ ।’ कीर्तिपुर नगरपालिकामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।