Main

कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै, हर्क साम्पाङको समर्थन पाएका राजमान पाँचौ स्थानमा

१७ मंसिर, काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायम छ । उनले १ हजार ३१३ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३३५ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ मत प्राप्त गरेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button