Main

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)

२७ माघ, काठमाडौं । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडासँग दोस्रो एक दिवसीय क्रिकेट खेलिरहेको छ ।

टस जितेर पहिला ब्याटिङ् गरेको क्यानडाले खेलमा राम्रो सुरुवात गरे पनि ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएपछि नेपाल खेलमा फर्किएको छ ।

नेपाल खेलमा फर्किएसँगै समर्थकहरु उत्साहित भएका छन् ।

आज शनिबार भएकाले पनि समर्थकहरु क्रिकेट हेर्दै बिदा मनाउन कीर्तिपुर पुगेका छन् ।

नेपाल र क्यानडाबीचको दोस्रो एक दिवसीय क्रिकेट तस्वीरमा हेर्नुहोस् :

 

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button