Main
कीर्तिपुर अस्पतालले बन्द गर्यो अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट
४ फागुन, काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका कार्यक्रम बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ । अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।