Main
कीर्तिपुर पांगामा सम्पदा पदयात्रा
७ पुस, काठमाडौं । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुर पांगामा सम्पदा पदयात्रा आयोजना गरिएको छ । शनिबार सम्पन्न भएको सम्पदा पदयात्रा कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले आयोजना गरेको हो । पदयात्रामा सहभागीलाई पांगाको समृद्ध मूर्त र अमूर्त सम्पदाको बारेमा जीवन्त लोककथा सहितको अनुभव गराइएको थियो । पदयात्रा भाजगंलस्थित विष्णुदेवी मन्दिरबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।