Main

कुनै बहानामा चिकित्सकलाई न्युनतमभन्दा कम तलब दिन पाइँदैन : प्रधानमन्त्री

मंगलबार दुई फरक–फरक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सकले न्युनतम तलब नपाएको भन्दै कुनै बहानामा यस्तो छुट नहुने जिकिर गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button