Main

कुनै हालतमा चाइना सीएएमसीलाई पोखरा विमानस्थलको ठेक्का दिलाउन बुनिएको जालो

चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले २० सेप्टेम्बर २०११ (२ असोज २०६८) मै अर्थ मन्त्रालयसँग सम्झौता गरी पोखरा विमानस्थलका लागि व्यावसायिक प्रस्ताव प्रस्तुत गरेको थियो, जबकि त्यो मितिसम्म प्राधिकरणले ठेक्का प्रक्रिया नै सुरु गरेको थिएन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button