Main
कुमारी बैंकका ग्राहकले भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने
कुमारी बैंक र काठमाडौं गुर्जुधाराको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि ९गुर्जुधारा ट्रायल सेन्टर० बीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।