Main
कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित
काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दशैं क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकमध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बनेका छन् । त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षीतिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यसाथ सञ्चालन गरिएको उक्त अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकबाट उत्कृष्ट २५ जना भिसा कार्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।