Main
कुमारी बैंकको आयोजनामा बूढानीलकण्ठका महिला तथा युवा उद्यमीलाई प्रशिक्षण
काठमाडौं । कुमारी बैंक लिमिटेडले बूढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । यूएसएडसँगको साझेदारीमा ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन भइरहेको बैंकले जनाएको छ । हात्तीगौंडा शाखा मार्फत बूढानीलकण्ठ नगरपालिका-४ को समन्वयमा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । कार्यक्रममा दुई सयभन्दा बढी…
– यस समाचारको श्रोत : Online Khabar हो ।