Main
‘कुम्भमेलाझैँ ब्रान्डिङ गरेर नेपालमा लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ’
१० चैत, काठमाडौं । दक्षिण छिमेकमा डेढ महिनासम्म चलेको कुम्भमेलाले विश्वको ध्यान खिच्यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई शताब्दीकै ठूलो मानवसागर उर्लिएको धार्मिक जमघटका रुपमा व्याख्या पनि गरे । नेपालबाट कांग्रेससँगै कम्युनिस्ट पार्टीका नेताहरूदेखि व्यवसायी र ठूलो संख्यामा नागरिक भारतको प्रयोगराजमा भएको यो मेलामा तीर्थाटन गर्न पुगे । छिमेकमा कुम्भमेला चलिरहँदा काठमाडौंको संसद्मा भवनमा उभिएर सांसद्हरूले…
– यस समाचारको श्रोत : Online Khabar हो ।