Main
कुम्भ मेलाबाट फर्किएका नेपाली चढेको गाडी दुर्घटना हुँदा ४ को मृत्यु, ६ गम्भीर
उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।