Main

कुलमानको जवाफ पर्खिरहेको छु : ऊर्जामन्त्री खड्का (भिडिओ)

२२ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जवाफ कुरिरहेको प्रतिक्रिया दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि २१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोध्ने अख्तियारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button