Main
कुलमानको दलले आयोगमा बुझायो केन्द्रीय सदस्यहरूको सूची (नामावलीसहित)
२५ कात्तिक, काठमाडौं । कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो । केन्द्रीय कमिटीमा ५१ जना केन्द्रीय सदस्यहरू रहेको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।