Main
कुलमानको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई डिपोर्ट गरिँदै
१ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गरिने प्रक्रिया अघि बढाइएको छ । अध्यागमन विभागले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई दुई वर्ष नेपाल आउन नमिल्ने गरी डिपोर्ट गर्न लागेको छ । यसका लागि कागजात गृहमा पठाइएको र…
– यस समाचारको श्रोत : Online Khabar हो ।