Main
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक
६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । त्यस्तै, बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको समीक्षा पनि गरेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।