Main
कुलमानको बर्खास्तीविरुद्ध विराटनगरमा प्रदर्शन
१२ चैत, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध विराटनगरमा पनि प्रदर्शन भएको छ । घिसिङका समर्थकले मंगलबार बेलुका विराटनगरमा पनि प्रदर्शन गरेका हुन् । घिसिङको पक्षमा देशभर प्रदर्शन भइरहेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।