Main
कुलमानलाई बर्खास्तीको पत्र प्राधिकरणमा दर्ता, इमेलबाट पनि पठाइने
१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र नेपाल विद्युत् प्राधिकरणमा दर्ता भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र मंगलवार साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दियो । सो पत्र मंगलबार नै इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतले बतायो । ८ महिनाको रस्साकस्सीपछि मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।