Main
कुलमानलाई सुन्दरमणिको सुझाव: संसदीय व्यवस्था फेल भइसक्यो, अब कार्यकारी चाहियो
१७ मंसिर, काठमाडौं । नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संसदीय व्यवस्था फेल भइसकेको भन्दै नयाँ व्यवस्था ल्याउनुपर्ने बताएका छन् । ७६ वर्षदेखिको संसदीय अभ्यास फेल भइसकेको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्ने बताए । कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणासभामा बोल्दै डा. दीक्षितले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।