Main
कुलमानलाई हटाएको विरोधमा सेलिब्रेटी असन्तुष्ट
अभिनेता हरिवंश आचार्यले सरकारको निर्णयप्रति असन्तुष्ट हुँदै फेसबुकमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’ आचार्यले यसअघि महसंचारबाट बिजुलीबारेको विज्ञापन र सिरियल पनि बनाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।