Main

घोराही-तुलसीपुर सडक नेपाल सरकार आफैंले बनाउने, करिब ४ अर्ब स्रोत सुनिश्चित

१३ मंसिर, दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्ने भएको छ । त्यसको बजेट समेत सुनिश्चित भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको भारतीय निर्माण कम्पनीले पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा ठेक्का तोडिएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button