Main
कुलिङ पिरियडको विपक्षमा उच्च पदस्थ कर्मचारीहरू
१२ चैत, काठमाडौँ । उच्च पदस्थ कर्मचारीहरू अवकाश लगत्तै संवैधानिक नियुक्ति वा परामर्शदाताको रुपमा काम गर्न पाउनुपर्ने पक्षमा उभिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले अवकाशलगत्तै परामर्श दाताको रुपमा काम गर्न र संवैधानिक नियुक्ति लिन नपाउने प्रावधान राख्ने तयारी गरेको छ । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाका अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।