Main

कुलिङ पिरियडमा कांग्रेसको अडानले गल्यो एमाले

सरकारको स्वीकृति नलिई कुलिङ पिरियडभित्र नियुक्ति खाने कर्मचारीले निजामती ऐनले तोकेको सेवा सुविधा पाउँदैनन् । अवकाश पाएको कम्तीमा २ वर्षभित्रै नियुक्ति लिए त्यस्ता कर्मचारीको पेन्सन तथा अन्य सरकारी सुविधा समेत खोसिनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button