Main

कुल राजस्वमा घट्दैछ आयकरको योगदान

१४ मंसिर, काठमाडौं । ब्याजदर कम हुँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिन थालेको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कुल राजस्वमा आयकरको योगदान घट्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा आयकरको हिस्सा २ प्रतिशत विन्दुले ओरालो लागेको छ । कुल राजस्वमा यस वर्ष पहिलो त्रैमासमा आयकरले १८.८ प्रतिशत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button