Main
कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुराको विजयी सुरूवात
१८ माघ, काठमाडौं । धनगढीमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा डडेल्धुराको फेण्ड्स क्लबले विजयी सुरूवात गरेको छ । नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डिसिए धनगढीलाई ८ विकेटले हराउँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।