Main

कुशल मल्लको अर्धशतकमा चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

२९ मंसिर, काठमाडौं । कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले  कुशलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button