Main

भूमिमन्त्री अधिकारी भन्छन्- भूमि अध्यादेश अध्ययन नै नगरी हल्लाका भरमा दौडिए

३० माघ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी अध्यादेश अध्ययन नै नगरी बाहिर हल्ला गरिएको बताएका छन् । सरकारले गरेको सिफारिसका आधारमा २ माघमा राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका थिए । भूमिसम्बन्धी अध्यादेश सर्वाधिक विवादमा परेको छ । अन्य अध्यादेश पारित गर्न सघाउने निर्णय गरेको जसपा नेपालले भूमि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button