Main

कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिन्छ : प्रकाश ज्वाला

२४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिने गरेको बताएका छन् । ‘अहिलेको ठूलो समस्या कुशासन हो । कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिन्छ’, बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने । मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइन रहेको भन्दै उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button