Main
कृतिशको गोल मेसीको जस्तै : प्रशिक्षक मानुएल मार्टिनेज
१९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा मंगलबार धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले हराउँदा विदेशी खेलाडीहरु हावी भए । पाँच गोल मध्ये चार गोल विदेशी खेलाडीकै नाममा रह्यो । त्यसमा पनि धनगढीका लेवनानी फरवार्ड अहमद हिजाजीले दुई गोल गरे । उनी प्लेअर अफ दि म्याच बने । धनगढीका अर्को गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।