Main

कृषिमन्त्रीलाई पत्र : केही प्रस्ताव, केही सुझाव

माननीय कृषि मन्त्रीज्यू, समस्याबाटै कुरा सुरु गरौं ! कुल जनसंख्याको करिब ६२ प्रतिशत (ठ्याक्कै हो कि होइन त्यो तथ्यांकीय विषय भयो) संख्या जोडिएको कृषि व्यवस्थाले हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनमा जम्मा २४ प्रतिशत हिस्सा ओगटेको तथ्यांक मात्र पनि हाम्रो कृषि प्रणालीमा रहेका समस्या बुझाउन काफी छ। समस्या धेरै कोणबाट सृजना भएका छन्, बजेटको पर्याप्ततामा समस्या…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button