Main

कृषि गेम रियालिटी शो ‘र’को प्रसारण हिमालय टिभीमा सुरु

काठमाडौं । कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’को प्रसारण विहीबारदेखि सुरु भएको छ । विहिबार राति ८ बजे हिमालय टेलिभिजन र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमा शो स्ट्रिमिङ भए । बुधबार प्रिमियर शो आयोजना गरिएको थियो । कार्यक्रमको होस्टको रुपमा अभिनेता राजेश हमाल छन् । निर्देशन शैलेश कँडेलले गरेका हुन् । कँडेलका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button