Main

वेस्ट इन्डिजविरुद्धको टी-२०आई शृंखलाका लागि अस्ट्रेलियाको टोली घोषणा

२१ जुन, काठमाडौं । अस्ट्रेलियाले आगामी जुलाईमा वेस्ट इन्डिजसँग खेल्ने पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १६ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीमा कप्तान मिचेल मार्शको नेतृत्वमा अनुभवी खेलाडीहरूसँगै केही नयाँ अनुहारहरूलाई मौका दिइएको छ। टोलीमा समावेश खेलाडीहरूमा मिचेल मार्श (कप्तान), सीन एबट, कोपर कोनोली, टिम डेभिड, बेन द्वार्शुइस, नाथन एलिस, क्यामरुन ग्रिन, आरोन हार्डी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button