Main
कृषि र निर्माण क्षेत्रमा पनि श्रमिक लैजान इजरायल इच्छुक
१२ मंसिर, काठमाडौं । इजरायलले कृषि, निर्माण लगायतका अन्य क्षेत्रमा समेत नेपालीलाई रोजगारी लैजान सकिने बताएको छ । नेपाली कामदारहरूलाई केयरगिभिङ बाहेकका क्षेत्रमा पनि श्रमिकका रुपमा अवसर दिन इजरायल सकारात्मक देखिएको हो । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले भेटवार्ता गर्दै नयाँ क्षेत्रमा नेपालीहरूलाई रोजगारीको अवसर…
– यस समाचारको श्रोत : Online Khabar हो ।