Main

कृषि विकास बैंकको नाफा ४३ प्रतिशत बढ्यो

२५ साउन, काठमाडौं । कृषि विकास बैंकको वित्तीय विवरण उत्साहजनक देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button